Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय महिला आयोगले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन अपिल गरेको छ । शुक्रबार काठमडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिका लािग सरकारसँग माग गरेको हो। आयोगले मानसिकरुपमा विक्षिप्त रहेकी पीडितकी आमाको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आयेगले सरकारसँग अपिल गरेको छ। उक्त…