Live on
Your Voice, Your Power
हेटौँडा– जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैशाख १९ गते राति १२ बजेदेखि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । यही वैशाख ३१ गते राति १२ बजेसम्मका लागि जारी भएको निषेधाज्ञामा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न नजिकका पायक पर्ने स्थानमा जानबाहेक अन्य अनावश्यक काम हिँड्डुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन…