देश/प्रदेश Archives | Page 1538 of 1928 | Khabarhub Khabarhub

पहिरोमा पुरिएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते

महेन्द्रनगर- डोटीमा पहिरोले पुरिएर ६ महिने शिशुको ज्यान गएको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी आइतबार जिल्लाको पूर्वीचौकी गाउँपालिका–४, सानागाउँ स्थित नुवाकोट टोलका भक्त नेपालीका ६ महिने छोरा छत्र पहिरोमा परेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए । उनका अनुसार शिशुकी आमा देवा नेपाली गम्भीर घाइते भएकी छन् । उनलाई जिल्ला अस्पताल, डोटी पु¥याइएको…