देश/प्रदेश « Khabarhub

एनआरएनले दिएको नयाँ जीवन र खुशी : यसरी रमाउँदै छन् गुरुङ

दोहा- गत वर्ष अक्टोबरमा काठमाडौंस्थित त्रिभुवन विमान स्थलमा एकजना यात्री ह्वील चेयरमा उत्रिए । उनको खुट्टा चल्ने अवस्थामा थिएनन् । विमानबाट स्वयंसेवकहरुले बल्ल उनलाई ह्वील चेयरसहित उतारे । शारीरिक रुपमा अशक्त उनी बोल्न सक्दैनथे,  खुट्टामा जुत्ता चप्पलसमेत थिएनन् । मुस्किलले ज्यान बचाएर स्वदेश फर्किएका थिए उनी । उनको अनुहारमा कुनै कान्ती थिएन । उनी थिए, …