Live on
Your Voice, Your Power
काठमाडौँ– ग्यासको सिलिण्डरभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं. ५ फर्पिङ्ग चेक पोष्टमा खटिएको प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । विरगंजबाट काठमाडौ आउँदै गरेको बा ३७ प ७१३७ मोटरसाइकल चेक जाँच गर्दा उनीहरुले बोकेको जेव्रा झोला भित्र ग्यासको सिलिण्डर राखी उक्त सिलिण्डरभित्र लागुऔषध…