Live on
Your Voice, Your Power
काठमाडौँ– बहराइनका राजकुमार शेख नसिर बिन हमाद अल खालिफाको टोली मंगलबार मनास्लु हिमाल आरोहणमा निस्किएको छ । कोरोना भारइस (कोभिड-१९) संकटकै बीच नेपाल भ्रमणमा रहेका राजकुमार नासिरको टोलीले गोरखाको मनास्लु हिमाल आरोहणमा गएको पर्यटन विभागले जनाएको छ । यसअघि राजकुमार नासिरसहितको टोली गत शनिबार छ हजार एक सय १९ मिटर अग्लो लुबुचे हिमाल आरोहण गरेर…