देश/प्रदेश Archives | Page 155 of 1993 | Khabarhub Khabarhub

इन्द्रजात्रा आएसँगै काठमाडौंको कोरक्षेत्रका बाटो बनाउँदै महानगर (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्राको तयारीसँगै काठमाडौंमा कोर क्षेत्रका सडकको धमाधम मर्मत भइरहेको छ। कोर क्षेत्रभित्र बाटोमा परेका खाल्डो पुर्ने र मिलाउने काम तीव्र पारिएको हो ।   काठमाडौं महानगरपालिकाको स्वामित्वमा पर्ने सडकहरू अहिले धमाधम पुर्ने र बनाउने काम अघि बढाइएको हो ।  हरेक वर्ष इन्द्रजात्रा आउन लागेसँगै काठमाडौंका कोर एरियाका सडकको निर्माण कार्य महानगरपालिकाले गर्दै आएको छ।