देश/प्रदेश « Khabarhub

अध्यागमनले भन्यो – भिजिट भिसाको विषय निर्णय भएको छैन

काठमाडौँ– अध्यागमन विभागले नेपाली महिलालाई भिजिट भिसामा जाँदा परिवारका सदस्य तथा स्थानीय तहको सिफारिस चाहिने विषय सत्य नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै विभागले भनेको छ, ‘विभागको आन्तरिक कार्यविधिमा संशोधन गरी पहिलो पटक जोखिम सम्भाव्य मुलुकमा नेपाली महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीयतहको सिफारिसको आवश्यक पर्ने…