देश/प्रदेश « Khabarhub

कालिज फर्ममा पसेको चितुवाले सय बढी कालिज मार्यो

पाल्पा– पाल्पामा व्यावसायिक रुपमा कालिजपालन गरिंदै आएको फर्ममा चितुवाले आक्रमण गर्दा एक सय बढी कालिज मारेको छ । तानसेन नगारपालिका वडा नं. ५ को ढुंगाखानी नजिकैको कालिज फर्ममा भएको काफलको रुखबाट पसेको चितुवाले सयबढी कालिज मारेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए । रातिको समयमा पसेको चितुवालाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल…