देश/प्रदेश « Khabarhub

१० वर्षदेखि साउदीमा बन्धक नेपाली महिलाको उद्धार

दोहा- १० वर्षदेखि साउदीमा बन्दी जीवन बिताइरहेकी एक नेपाली चेलीको नेपाली प्रबासी समाज साउदी अरेबियाले  उद्धार गरेको छ । दलालको विभिन्न प्रलोभनमा परी घरेलु कामको लागि भारतको नयाँ दिल्ली हुदैँ साउदीको राजधानी रियाद भन्दा ३ सय किलोमिटर टाढा आइपुगेकी पाल्पा छहरा-४ की सम्झना थापा मगरको उद्धार गरिएको हो । पीडितलाई दलालले ललिता गुरुङ नाम गरेको…