देश/प्रदेश Archives | Page 1556 of 1927 | Khabarhub Khabarhub

कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गत जेठ २९ गते नेपाल आएकी थिइन् । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको टेकु अस्पतालकै आईसीयूमा उपचाररत रहेको पाइएको छ । अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले दुई जना कोरोना संक्रमित आईसीयूमा उपचाररत…