देश/प्रदेश « Khabarhub

काठमाडौँका कुन कुन ठाउँमा हुँदैछ भोलि विद्युत सेवा अवरुद्ध ?

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले मंगलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौँ ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले विभिन्न स्थानमा मंगलबार बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुनेछ । प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित…