Live on
Your Voice, Your Power
काठमाडौँ– पुस २१ गते गोरखा दरबारबाट शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्राको टोली भोलि (आइतबार) काठमाण्डौ आइपुग्ने भएको छ । पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै गोरखाबाट हिँडेको नेपाली सेनाको टोली आइतबार बेलुकी ५ बजे हनुमान ढोका दरबार आइपुग्ने नेपाली सेनाले जनाएको छ । नुवाकोटको ककनीबाट हिँडेको टोली पाँचमाने हुँदै बिहान तीनपिप्ले आइपुग्नेछ । त्यहाँ पालिका…