Live on
Your Voice, Your Power
धरान- कोशी राजमार्गको सेउती खोलास्थित पुलदेखि पानीपियासम्म जंगल क्षेत्रको सडक बनिनसक्दै भत्किन थालेको छ । सेउतीबाट तरहरातर्फ जाने देब्रे लेनकको सडक सञ्चालनमा आएको दुई महिना मात्रै भएको छ । तर यो सडक अहिलेबाटै भत्किन सुरु भएको छ । सेउतीदेखि पानीपियाबीचको सडक ११ स्थानमा भत्किएको छ । सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरूको चर्को दबाबपछि…