देश/प्रदेश « Khabarhub

लागत खर्च घटाएर कृषि उत्पादनमा लाग्नुपर्छ : मन्त्री परियार

कैलाली – कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदनप्रसाद परियारले प्रविधिको प्रयोगमार्फत् कृषि उत्पादनमा लागतखर्च घटाएर उत्पादन र आम्दानी बढाउन सकिने बताएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा आज जानकी गाउँपालिका— ४ मुनुवामा आधुनिक मेसिनद्वारा चैते धान रोपाइँ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री परियारले प्रविधिको प्रयोगले कृषि उत्पादनमा लागत खर्च पनि कम हुने…