देश/प्रदेश Archives | Page 1612 of 1946 | Khabarhub Khabarhub

अख्तियारद्वारा धनगढी उपमहानगरपालिकाका कागजात नियन्त्रणमा

काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । धनगढीस्थित ठाकुर ट्रेड लिंकलाई चामललगायतका सामग्री आपूर्तिको ठेक्का दिँदा अनियमिता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगले आज छापा मारेर राहत सामग्री खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो । राहत सामाग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानविन गर्न…