देश/प्रदेश « Khabarhub

माछापोखरीबाट हराएको मोटसाइकल एक महीनापछि सामाखुसीमा भेटियो

काठमाडौँ– माछापोखरीकी ऋचा गिरीले कार्तिक २१ गते दिउँसो १ बजेर २५ मिनेटमा माछापोखरीको पार्किङमा मोटरसाइल राखिन् । तिहारको माहोल थियो । भिडभाड देख्दादेख्दै असुरक्षित ठाउँमै पार्किङ गरेर सपिङ गर्न हिँडे दिदीभाइ । करिब १० मिनेटपछि पार्किङस्थानमा पुग्दा मोटरसाइल थिएन । यताउता खोजी गर्दा नभेटेपछि उनीहरले प्रहरीलाई खबर गरे । ‘पार्किङमा स्कुटर र मोटरसाइल धेरै थिए…