देश/प्रदेश « Khabarhub

लागुऔषधसहित चार पक्राउ

काठमाडौँ– लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–२ मा रहेको चिसाङ पुलबाट विभिन्न लागूऔषधसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूबाट २० पिस फेनेरामाइन, २० पिस फेनारगन, २० पिस लुपिजेसिक र १९ पिस डाइजेल्याब पनि बरामद गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने २६ वर्षीय बिकेन राई, २५ वर्षीय राजकुमार…