देश/प्रदेश « Khabarhub

हुम्लाकी गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिकाबाट एकजना गर्भवतीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । वडा नं ७ रोडिकोड, कार्कीबाडा गाउँका ३३ वर्षीया जमुना कार्कीको आज उद्धार गरिएको हो । शिशु उल्टो भएर बसेकाले कार्कीले जन्म दिन नसकेपछि उनको उद्धार गरिएको हो । चार दिनदेखि सुत्केरी व्यथा लागेकी उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत  सुर्खेत लगिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता…