देश/प्रदेश « Khabarhub

खेतको बाटो हुँदै नेपाली उपभोक्ता भारतीय बजारमा

नवलपरासी– दशैँ शुरु भएसँगै नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को सिमासँग जोडिएका भारतीय बजारमा नेपालीको आवातजावत बाक्लिएको छ । कोभिड १९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले मुख्य नाका बन्द गरेपनि सहायक बाटो र खेतको बाटो भएर नेपालीहरू किनमेलका लागि भारतीय बजार गईरहेका हुन् । सस्तो मूल्यमा दैनिक उपभोग्यका सामानलगायत चाडपर्वका लागि आवश्यक किनमेल गर्न नेपालीहरू कोरोना महामारीको…