देश/प्रदेश « Khabarhub

उपत्यकामा भीडभाड हुने गतिविधि नगर्न जिल्ला प्रशासनको निर्देशन

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा उपत्यकामा भीडभाड हुने गतिविधि नगर्न निर्देशन दिएको छ। जिप्रकाले आज एक सूचना जारी गर्दै विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको जोखिम नेपालमा पनि फैलिएको र उपत्यकामा थप जोखिम रहेकाले भीडभाड नगर्न भनेको हो। प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “पछिल्लो समय जिल्लामा विभिन्न माग राखी…