Live on
Your Voice, Your Power
काठमाडौँ– पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा गम्भीर घाइते भएकी बूढानीलकण्ठ–२ की शीला श्रेष्ठलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । २८ वर्षीय श्रेष्ठ सराङकोटबाट प्याराग्लाडिङ गरी अवतरण गर्ने क्रममा घाइते भएकी थिइन्। गम्भीर घाइते उनलाई उपचारका लागि पोखरास्थित मेट्रो अस्पतालमा लगिएको थियो। पोखरामा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं पठाइएको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी…