देश/प्रदेश « Khabarhub

कर्णाली प्रदेशमा थपिए १३१ कोरोना संक्रमित

सुर्खेत- कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसीआर परीक्षणमा १२३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आठ जना गरी १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा…