Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् । आइतबार राति सामाजिक सञ्जाल एक्समार्फत भट्टराईले संविधानसभा मार्फत बनाएको आंशिक समानुपातिक समावेशितासहितको प्रतिनिधिसभामा जनयुद्धका ‘सर्वोच्च कमाण्डर’ प्रचण्डले कुकुरकै टाउको हाक्काहाक्की देखाएर कुकुरकै मासु बेच्ने कुचेष्टा गरिरहेको उल्लखे गरेका छन् । उनले लेखेका छन्, ‘ जनयुद्ध शुरू हुनु अघि…