देश/प्रदेश « Khabarhub

आठ केजी लागुऔषध अफिमसहित ५ जना पक्राउ

रोल्पा– प्रहरीले रोल्पाको सुनिलस्मृतीबाट प्रतिबन्धित लागुऔषध अफिमसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रोल्पाको सुनिलस्मृती गाउँपालिका–२ खुङग्रीस्थित रोल्पा–भालुवाङ (दाङ) सडक खण्डमा चेकजाँचका क्रममा ८ केजी अफिमसहित पाँच जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी नरेशराज सुवेदीका अनुसार दाङतर्फ जाँदै गरेको बा१५च ३७७६ नम्बरको स्कर्पियो गाडी चेकजाँच गर्ने ८ किलो…