देश/प्रदेश « Khabarhub

नेपाली सेनालाई भारतीय सेनाप्रमुख नरवणेले दिए स्वास्थ्य सामग्री

काठमाडौँ– भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तानान्तरण गरेका छन् । भारत सरकारको तर्फबाट नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्सलगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । कोभिड–१९ महामारीविरुद्धको लडाइमा अझ सघाउ पुर्‍याउन नेपाली सेनालाई थप भेन्टिलेटर…