Live on
Your Voice, Your Power
काठमाडौं - प्रहरीले काठमाडौं र उदयपुरबाट ८ जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ । काठमाडौंबाट तीन जना र उदयपुरबाट ५ जनालाइ गाँजासहित प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-२६ गोंगबु पवित्रनगरबाट १० किलो अवैध लागूऔषध गाँजा सहित धादिङ गल्छी घर भएका २५ बर्षीय ईश्वर थापा समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।…