देश/प्रदेश « Khabarhub

पर्सा र बाराका थप ६४ जनामा कोरोना पुष्टि

पर्सा- पर्सा र बारा दुई जिल्लामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सा र बाराका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। अस्पतालमा ४९० जनाको स्वाब परीक्षण गरिएकोमा बाराका ५० तथा पर्साका १३ जना र गण्डक अस्पतालका एक जना गरी…