Live on
Your Voice, Your Power
विराटनगर - एउटा जमाना यस्तो थियो; झापा, मोरङ र सुनसरीका हरेक किसानको खेतमा अनिवार्य एउटा पोखरी खनिएको हुन्थ्यो । हरेक परिवारले नगदे बालीका रूपमा जुट (सनपाट) खेती गर्थे र पोखरीमा जुट थुने गर्दथे । जुटका डाँठ एकाध हप्ता पोखरीमा डुबाएर गलाएपछि मुङ्ग्रोले कुटेर जुट बनाइन्थ्यो, अनि बेचिन्थ्यो । विराटनगरका जुट मिलहरूले तीन जिल्लाका किसानका घर–घरमा…