Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ उपत्यकामा ७५५ संक्रमित थपिएका छन् । विगत २४ घण्टाको अविधमा गरिएको पीसीआर परीक्षणमा काठमाडौँमा ६०९ सहित ७५५ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२९ महिला र ३८० पुरुषमा कोरोना देखिएको छ । भक्तपुरमा १२ महिला र ३९ पुरुषसहित ५१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ३८…