Live on
Your Voice, Your Power
काठमाडौँ– प्रा.डा. भीष्मराज प्रसाईको निधन भएको छ । मेडिसिटी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा उनको बुधबार साँझ निधन भएको हो । ८९ वर्षीय प्रसाईलाई मुटुमा समस्या देखिएपछि गत कात्तिक २८ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । डा.प्रसाईका श्रीमती सुभद्रा प्रसाई, छोरीहरू डा. सिरू प्रसाई, सञ्जु शर्मा र छोरा डा.सगर प्रसाई छन् । डा. प्रसाई नेपालमा…