देश/प्रदेश « Khabarhub

रौतहटमा आज राति १२ बजेदेखि निषेधाज्ञा 

रौतहट- कोरोना संक्रमणको जोखिम बढेपछि  जिल्ला प्रशासन कार्यालय रौतहटले आज राति १२ बजेदेखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार साँझ निषेधाज्ञापत्र सार्वजनिक गरेका छन्। तराईमा भव्यताका मनाइने दीपावली, छठ र बागमती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो। प्रजिअ यादवले स्थानीय प्रशासन ऐन…