Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिबन्धित सालकको खपटासहित दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई चाबहिलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काभ्रे महाभारत गाउँपालिका–२ बाल्टिङ घर भई हाल स्वयम्भु बस्ने २५ वर्षीय विनोद तामाङ र काभ्रे सल्ले भुल्बु गाउँपालिका–३ घर भई हाल चाबहिल बस्ने ४७ वर्षीय लालसिंह तामाङ रहेका छन् । प्रतिबन्धित सालकको खपटा…