देश/प्रदेश « Khabarhub

असोज ३ गते इलामेलीहरुको विश्व भेला हुने

काठमाडौं- विश्वभरका इलामेलीहरुको भर्चुअल भेला हुने भएको छ । भेलाका लागि आगामी असोज ३ शनिबार साझ ५.३० बजेको समय तय गरिएको छ । जिल्ला समन्वय समिति इलामको संयोजनमा हुने विश्व इलामेली भेला (Global Ilameli Meet 2020)को तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारीमा इलाम विकास समाज, काठमाडौं, इलामेली समाज प्रदेश न. १ र इलामसँग सम्बद्ध…