Live on
Your Voice, Your Power
गण्डकी – पोखरा महानगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ । गत पुस २८ गतेदेखि सुरु भएको नगरसभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरूमाथि छलफल गरी सर्वसम्मतिले पारित गरी आज नगरसभा सम्पन्न भएको हो । सभामा प्रस्तुत सबै विषयहरूलाई सभाको अङ्गका रूपमा आत्मसात गर्दै नगरसभा सम्पन्न गरिएको नगरप्रमुख धनराज आचार्यले जानकारी दिए । सभाले भवन नियमित तथा अभिलेखीकरण…