देश/प्रदेश « Khabarhub

पौडी खेल्दा सेतीमा बगेर १३ वर्षीय बालक बेपत्ता

डोटी- पौडी खेल्ने क्रममा सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा आदर्श गाउँपालिका–६ गिरीचौका खतेडा गाउँका मानबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन खडायत रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले जानकारी दिए। पौडी खेल्ने क्रममा गाउँ नजिकैको सेती नदीमा बगेर उनी बेपत्ता भएका र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। जिल्लामा…