देश/प्रदेश Archives | Page 1684 of 2005 | Khabarhub Khabarhub

श्रीमतीको हत्या गरेर बेपत्ता भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिन पुग्दा…

जनकपुरधाम– आफ्नी श्रीमतको हत्या गरी बेपत्ता भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिने १ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ लालभित्ती बस्दै आएका हरि चौहान छन् । २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा प्रहरीले चौहानलाई आइतबार पक्राउ गरेको हो । झगडा गरी घरबाट हिडेंकी बिनु सम्पर्कमा नआएको…