देश/प्रदेश « Khabarhub

नक्कली नागरिकता बनाएर ५० करोडको जग्गा हत्याउन खोज्ने राणा पक्राउ

काठमाडौं- नागरिकताको किर्ते प्रमाणपत्र बनाएर करिब रु. ५० करोडको जग्गा हत्याउन खोज्ने केवलप्रताप जंग बहादुर राणालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। राणाले अर्कैको नाममा वीरगन्जमा रहेको ५ कठ्ठा, १५ धुर जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा आफ्नो बनाएका थिए। उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ४७७३ नम्बरको मुकेश राजभण्डारीको नाममा किर्ते नागरिकता समेत बनाएर…