Live on
Your Voice, Your Power
काठमाडौं– स्थानीय तथा प्रदेश सरकार र अस्पतालबीचको समन्वय अभावका कारण झापाका २७ जना कोरोना संक्रमितले बाहिरै रात कटाउनुपरेको छ । उनीहरु रातभर बसमा बसेर बिताएका थिए। उनीहरुलाई झण्डै १२ घण्टापछिमात्रै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका २७ जनालाई झापाको स्थानीय तहले राति नै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको…