देश/प्रदेश Archives | Page 1739 of 1750 | Khabarhub Khabarhub

मन्त्री अधिकारी चढेको हेलिकोप्टरमा ‘आगो लाग्यो’

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिक पुगेपछि बुधवार दिउँसो १ः३० बजे सम्पर्कविहीन भएको थियो । विमानस्थल स्रोतले हेलिकोप्टरमा आगो लागेको सूचना प्राप्त भएको जनाएको छ । एयर डाइनेस्टिकको हेलिकोप्टरमा मन्त्री अधिकारीसहित ७ जना सवार…