देश/प्रदेश Archives | Page 1740 of 1751 | Khabarhub Khabarhub

विकास तथा प्रविधि समितिमा बहुवर्षीय आयोजनाबारे छलफल हुने

काठमाडौं–प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधिसमितिको बैठक आज (बुधबार) बस्दैछ । बिहान ११ बजेपछि संघीय संसद सचिवालयको विकास तथा प्रविधि समितिको सभाहलमा बस्ने बैठकमा बहुवर्षीय आयोजनाका विषयमा छलफल हुने कार्यसूची छ । बैठकमा बहुवर्षीय आयोजनाको वर्तमान अवस्था, भावी रणनीतिका विषयमा छलफल हुनेछ । त्यस्तै बैठकमा सडक डिभिजन कार्यालयहरुको व्यवस्थापनका विषयमा पनि छलफल गर्ने कार्यसूची तय भएको…