Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय बाजुराको हिमाली गाउँपालिकामा केन्द्रबिन्दु बनाएर निरन्तर भूकम्प गइरहेको छ । बुधबार राति बाजुरा र हुम्लाको सीमानामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । बुधबार राति ९ बजेर १३ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो पटक बुधबार राति गएको भूकम्पसँगै बाजुरामा तीन महिनामा चार रेक्टर स्केल…