देश/प्रदेश « Khabarhub

भेरी अस्पतालको परीक्षणमा थप ११ मा कोरोना पुष्टि

बाँके- भेरी अस्पताल नेपालगन्ज मा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपेका संक्रमितमध्ये एकजना महिला र १० जना पुरुष रहेका छन् । संक्रमितमध्ये ९ जना बाँके र दुईजना सल्यानका हुन् । भेरी अस्पतालको…