Live on
Your Voice, Your Power
चितवन- चितवनमा कोरोना संक्रमित बढेपछि मंगलबारबाटदेखि लकडाउनमा थप कडाई गरिने भएको छ । चितवनमा मात्रै एकै दिन २३ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन थप कडाइ गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले भोलिदेखी थप कडाई गरिने बताए । उनले लकडाउनको पालना गर्न आग्रह गर्दै लकडाउन…