Live on
Your Voice, Your Power
ललितपुर - ललितपुर महानगरपालिकाले महानगरभित्रका ठूला स्टोर र साना पसललाई नियम पालना गरेर महानगरले तोकेको समयमा मात्रै खोल्न निर्देशन दिएको छ । ललितपुर महानगरले जारी गरेको विज्ञप्तिमा ठूलो स्टोरहरु बिहान १०बजेदेखि र साँझ सात बजेसम्म खोल्न अनुमति दिएको उल्लेख छ । त्यसैगरीसाना साना पसलहरु र तरकारी तथा फलफूल पसलहरु बिहान सातबजे साँझ सात बजेसम्म खोल्न…