Live on
Your Voice, Your Power
राजविराज– सप्तरी जिल्लाको राजविराज नगरपालिकासहित विभिन्न स्थानीय तहमा १८८ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट किटबाट कोरोना भाइरसको द्रुत परीक्षण गरिएको छ । राजविराज, कञ्चनरूप, हनुमाननगर कंकालिनी, बोदे बर्साइन, डाक्नेश्वरी र खडक नगरपालिका तथा तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, अग्नीसाइर कृष्णसवरण, महादेवा, बलान बिहुल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १६ महिला र १७२ पुरुषको परीक्षण गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको…