Live on
Your Voice, Your Power
महोत्तरी- वरपरका बस्तीमा रोपाइँ गर्ने जनशक्ति नपाएर किसान विरक्तिएका बेला महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरको बभनटोलीका किसान भने सघन रोपाइँमा लागेका छन् । वरपर अन्य बस्तीमा जन (कृषि काम गर्ने श्रमिक) नपाएर किसान छटपटिएका बेला यहाँका २५ घर किसान भने एक–अर्कामा पालोपर्म मिलाउँदै रोपाइँमा व्यस्त भएका हुन् । टोललाई भनिँदा बभनटोली (बाहुनटोल) भनिए पनि यहाँ…