Live on
Your Voice, Your Power
महेन्द्रनगर- कोरोना भाइरस (कोडिभ–१९) संक्रमणको रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मीसँग पर्याप्त सुरक्षा सामग्री उपलब्ध नभएको बेला पत्रकार रोशन खड्काले गृहजिल्ला कञ्चनपुरमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ घर भई काठमाडौंमा कार्यक्षेत्र भएका पत्रकार खड्काले बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका हुन् । पत्रकार खड्काले पठाएका ५० थान व्यक्तिगत…