Live on
Your Voice, Your Power
धादिङ– धादिङको गल्छी गाउँपालिकाले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ । आज धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् । गल्छी गाउँपालिका वडा नं ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेको र प्रति टिप मूल्य रु ३० हजार हाराहारी पर्ने जानकारी दिए । सबै…