देश/प्रदेश « Khabarhub

आइतबार र सोमबार काठमाडौंका यी स्थानमा दिनभर बिजुली नहुने

काठमाडौं- काठमाडौंका केही स्थानमा आइतबार र सोमबार गरि दुई दिन लोडसेडिङ हुने भएको छ । कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि स्यूचाटार–स्वयम्भू फिडरबाट वितरित एचटी लाइनको जम्पर छुटाएर सितापाइला गोल्छा चोकसँगैको सेक्सनलाइजर स्विच काटेर काम गर्नुपर्ने भएकोले ती स्थानको लाइन काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आइतबार र सोमबार बुढाथोकी कोल्ड…